सेञ्चुरी बैंकको मुद्धती खातामा डबल धमाका, साढे ६ वर्षमा २ को ४

३ बर्ष अगाडि

काठमाडौं, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरीडबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेञ्चुरी डबल धमाका मुद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिसा डेबिट कार्ड र एसएमएस एलर्टनिःशुल्क उपलब्ध गराएको बैंकले जनाएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतशितसम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया