दुनाटपरी बनाइँदै

३ बर्ष अगाडि

देउखुरी, घर नजिकैको जङ्गलमा सालको पात टिपेर दुनाटपरी बनाउँदै घोराही– १७, डबरीका महिला । फुर्सद्का समयमा सालको पातको दुनाटपरी बनाएर बिक्री गरी आम्दानी गर्ने गरिएको उनीहरु बताउँछन् । तस्बिरः रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया