उपकार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य २१ सय माथि

४ बर्ष अगाडि

काठमाडौं-  साताको दोस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.२ हजार १२६. पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ७० हजार ३२२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया