असार १ गतेदेखि अब साताको १ दिन मात्रै बिदा

३ बर्ष अगाडि

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो । साताको १ दिन मात्रै  बिदा दिने निर्णय असार १ गतेदेखि लागू हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया