एनआईसी एशिया लघुवित्तमा कर्मचारी माग, असार २ गतेभित्र आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धकसहित केही पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै सहायक प्रबन्धकसहित नायव प्रबन्धक, प्रबन्धक तथा बरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार २ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया