नेप्सेमा थपियो ४६ लाख ३० हजार कित्ता शेयर,कुन कम्पनीको ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । 

कम्पनीको ४० प्रतिशत हकप्रद बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो

४ बर्ष अगाडि

प्रतिक्रिया