उपकार लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै, कुनको कति ?

४ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा करिब १३ अंकले घटेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो । 

उपकार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

त्यस्तै, बलेफी हाईड्रोपावरको शेयरमूल्य ९.९६ प्रतिशत,नारायणी डेभपमेन्ट बैंकको ६.४७  प्रतिशत,मिथिला लघुवित्तको ४.३७  प्रतिशत  र  सिदार्थ इक्विटी फन्ड ३.९० प्रतिशतले शेयरमूल्य बढेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया