काठमाडौं - किसान लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र बहादुर शाह नियुक्त भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले दिएको राजीनामा स्वीकृत गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई निमित्त सीईओको जिम्मेवार दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया