५५६ थान लागू औषध एम्पुल सहित २ जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – लागु औषध रोकथाम तथा नियन्त्रण गर्ने उदेश्य अनुरुप विशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत्त बाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काजिकामनपा बल्खु स्थित बाट २ जनालाई पक्राउ गरेको छ । 

जि. पर्सा विरगंज ०४ घर हुने वर्ष ३२ को धवनजय कुमार वर्णकार र ऐ.ऐ  घर हुने वर्ष ३० कि ज्ञानी थापामगर लाई फेनारगन ( १७५, नुरफिन – १८७, डाईजोल्याप – १९४ गरि जम्मा ५५६ थान लागु औषध र ३ थान मोबाईल सहित नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई  थप अनुसन्धानको लागी महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाईएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया