ढुङ्गेधारा वरिपरि सफा गर्दै विद्यार्थी

३ बर्ष अगाडि

सिथि नखः पर्वका अवसरमा आइतबार भक्तपुर नगरपालिका–८, महालक्ष्मी स्थानमा रहेको ढुङ्गेधारा परिसर सफा गर्दै विद्यार्थी । पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गर्ने परम्परा रहेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया