दोदा नदीमा तटबन्ध निर्माण

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै मजदुर । दोदा नदीले बर्सेनी जग्गा कटानी गरी बगाउन थालेपछि रोकथामका लागि सुदूरपश्चिम सरकारको बजेटमा तटबन्ध निर्माण शुरु गरिएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया