मेगा बैंकले माग्यो १०५ जना कर्मचारी, कुन पदमा कति ? सूचना हेर्नुहोस्

७ बर्ष अगाडि

काठमाडौं– ‘क’ वर्गको वाणिज्य बैंक मेगा बैंक नेपालले १०५ जना कर्मचारीको माग गरेको छ । 
बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया