याङ्बेन (झ्याउ) खरिद बिक्री

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा याङ्बेन ९झ्याउ० खरिद(विक्री  गर्दै सर्वसाधरण । 

झाउँ हिमाली क्षेत्रका रुखहरुमा पलाउने  याङ्बेन विशेष गरेर लिम्बू समुदायको मौलिक परिकार भित्र पर्दछ । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया