१९ करोडको लगानीमा सिस्ने खोलामा पुल

३ बर्ष अगाडि

काठमाडौं - घोराही– ३ स्थित सिस्नेखोलमा भरखरै बनेको पुल । लुम्बिनी प्रदेश सरकारको रु. १९ करोडको लगानीमा बनेको हो । नब्बे मिटर लम्बाई र ९.६० मिटर चौडाइ रहेको सो पुल दुइतर्फी गाडी चल्ने गरी बनाइएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया