कुकुरको बन्ध्याकरण

३ बर्ष अगाडि

काठमाडौं - भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले शुक्रबार आयोजना गरेको शिविरमा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । शिविरको पहिलो दिन ३४ कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिजविरुद्धको खोप लगाइएको छ । शिविर शनिबार पनि चल्नेछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया