यूनियन लाइफ इन्स्योरेन्सद्धारा ५ लाख ३६ हजार मृत्यु दावी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कैलालीले मृतक बिमितको परिवारलाई ५ लाख ३६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । 

कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा कुमारी बोहरा, घोडाघोडी न.पा. वडा नं. ५ का वडा सदस्य टिकाराम डंगौरा र लक्ष्मी भण्डारीको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

घोडाघोडी नगरपालिका–०५ बनखेतका मृतक बिमित बैशाखे बोहराको हकवाला श्रीमती दुधकला बोहरालाई चेक रकम हस्तान्तरण गरिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया