काठमाडौं - नेको इन्स्योेरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले एक सुचना गर्दै ब्रान्च म्यानेजरदेखि सुपरभाइजर, सुपरभाइजर असिस्टेनसम्मको पदका लागि कर्मचारीको माग गरेको हो ।
उक्त सूचना अनुसार योग्यता पुगेका इच्छुक आवेदकलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया