कुकुरलाई रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण

३ बर्ष अगाडि

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले शुक्रबार आयोजना गरेको सामुदायिक एवं घर पालुवा कुकुरलाई रेबिज बिरुद्दको खोप तथा बन्ध्याकरण शिबिरमा उपचार गर्दै चिकित्सकहरु । नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरको टोकाईले हुने रेबिजबाट मानिसको मृत्युदर शून्य बनाउने लक्ष्य अनुरुप खोप तथा बन्ध्याकरण शिबिरको आयोजना गरीएको हो । तस्वीर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया