सडकमा कालोपत्रे तयारी

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया