पोखरा फाइनान्सको सिइओमा रविचन्द्र गुरुङ नियुक्त

३ बर्ष अगाडि

काठमाडौं- पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् ।

कम्पनीको जेठ १९ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई असार १० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि सिइओमा पुनः नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया