बोयर जातको बाख्रापालन

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन । डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया