सुन्तलाका बिरुवा

३ बर्ष अगाडि

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–४, बरंजा आरकुलीका किसान रेशम बूढाथोकीको नर्सरीमा हुर्किदै गरेका सुन्तलाका बिरुवा । बूढाथोकीको नर्सरीमा स्थानीय बाँसखर्क जातका ४० हजार सुन्तलाका बिरुवा रोप्न तयारी अवस्थामा छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया