सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आयो, कहिलेसम्म दिन सकिन्छ आवेदन

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला भएको छ । बैंकले संस्थापक सेयरधनिको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता दुई सय रुपैयाँमा बिक्री खुल्ला गरेको हो ।

शेयर खरीदका लागि ३५ भित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गरिने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया