बलेफि हाईड्रोपावरको शेयर सकरात्मक सर्किट लेभमा, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा रोकिएन् । 

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.१९ अंक घटेर २१३०.७३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.२६ अंकले घटेर २११२.४७ को बिन्दुमा झरेको छ ।

बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागकेो छ। कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेको छ।

त्यस्तै, माउन्टोन हाइड्रो नेपालको ४.२० प्रतिशत, उपकार लघुवित्त ४.०४ प्रतिशत, लुम्बिनी जनरलको ४.०१ प्रतिशत, र गुराँस लघुवित्तको ३.३६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया