मानुषी लघुवित्त शाखा प्रमुखदेखि   कनिष्ठ सहायकको लागि कर्मचारी माग, आवेदन कहिलेसम्म दिने ?

३ बर्ष अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक(शाखा प्रमुख) सहित केहि पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले बिहीवार एक सूचना जारी गर्दै वरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले  १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया