कागबेनीमा बढ्यो पर्यटक

४ बर्ष अगाडि

काठमाडौं - मुस्ताङको कागबेनीमा पर्यटकको चहलपहल । मुस्ताङमा पर्यटक आगमन दुई वर्षपछि पुरानै लयमा फर्किएको छ । कोरोना ९भाइरस०को महामारीका कारण पछिल्लो दुई वर्ष सुनसान बनेका मुस्ताङका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेका छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया