डा. केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि तोडे अनसन

७ बर्ष अगाडि

काठमाडौं– प्रा.डा. गोविन्द केसीविरुद्ध अनसन बसेका युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले आज  शनिबार अनसन तोडेका हुन् । 

काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको  अनशन तोडाएका हुन् । 

थापा  शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए । रातोपाटिबाट

७ बर्ष अगाडि

प्रतिक्रिया