एनआइसी एशिया बैंकले माग्यो कर्मचारी, असार १ गतेसम्म आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं, एनआइसी एशिया बैंकले सातै प्रदेशबाट केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ । 

उक्त पदका लागि बैंकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिले असार १ गतेसम्म कम्पनीको वेबसाइट https://merojob.com/employer/nic-asia-bank/ मा गएर ‘अप्लाई नाव’ भन्ने बटन क्लिक गरी दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया