बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-  साताको तेस्रोको कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ । 

आज मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै,बेलफी हाइड्रोपावरको शेयरमूल्य पनि सकरात्मक सर्किट लेभमा वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेको छ । 

अन्य कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया