नबिल बैंकले दुई पदमा माग्यो कर्मचारी, कहिलेसम्म र कसरी दिने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म कम्पनीको वेबसाइट https://www.nabilbank.com/individual मा गई करियर सेक्सनमा क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया