सडक कालोपत्रे

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ४ असैनामा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक कालोपत्रेको कार्य भइरहेको छ ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया