८४ हजार बढी तलब सहित युएईले माग्यो पुरुष कामदार,हवाई टिकट पनि निशुल्क

३ बर्ष अगाडि

युएईले नेपाली कामदारको माग गरेको छ । 1885 DELIVERY SERVICES कम्पनीले ६७ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ८४ हजार बढी  पाउनेछ । इच्छुक कामदारले Prastuti REcruitment Pvt.Ltd. को कार्यालय काठमाडौंमा जेठ २३ गते सम्म अन्तरवार्ता दिन सक्ने छन् । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया