धान भित्र्याइँदै

४ बर्ष अगाडि

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया