दोहोरो अंकले घटेको बजारमा २८ कम्पनीको शेयरमूल्य बढ्यो, कुन कम्पनीको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन(मंगलबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।  

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०।३३ अंक घटेर २१७३।४४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३५.५३ अंकले घटेर २१३७.९२ को बिन्दुमा पुगेको छ । 

घटेको बजार आज जम्मा २८ कम्पनीको शेयरमूल्य बढेको छ । आज शेयरमूल्य बढेको कम्पनीमध्ये उपकार लघुवित्त कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले बढेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया