कारोबारको दुई मिनेटमै नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लेभमा,झन्डै डेढ लाख कित्ता शेयर बिक्रीमाग

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (मंगलबार) कारोबार खुलेको दुई मिनेटमै नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३६.७० ले घटेर रु.३३१ पुगेको हो ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ४६ हजार ९३ कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया