भारी अंकले घटेको बजारमा जम्मा १२ कम्पनीको शेयरमूल्य बढ्यो, कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ । 

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४५.०९ अंकले घटेर २१७८.६९ को बिन्दुमा पुगेको छ । 

घटेको बजार आज जम्मा १२ कम्पनीको शेयरमूल्य बढेको छ । आज शेयरमूल्य बढेको कम्पनीमध्ये बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । 

यस्तै, उपकार लघुवित्तको शेयरमूल्य ८.२३ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया