निफ्राले ऋणपत्र निष्कासन गर्दै, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल

४ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

निफ्राको ऋणपत्र (निफ्रा उर्जा ऋणपत्र (७% २०८५/८६) जारी गर्ने भएको हो । 

उक्त ऋणपत्र निष्कासन प्रयोजनको लागि बैंक र एनआईविएल एस क्यापिटल बीच ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा गत जेठ १३ गते हस्ताक्षर भएको कम्पनीले नेप्सेमाा पेश गरेको सूचनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया