प्रभु लाइफका बीमितलाले व्यतीत बीमालेखमा शतप्रतिशत ब्याज छुट पाउने

३ बर्ष अगाडि

काठमाडौं - प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले जेठ १६ देखि असार ३२ भित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । 

बीमा समितिबाट जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका,२०७८ को अधिनमा रहि तोकिएको मितिभित्र ब्यतीत बीमालेख पुनर्जागरण गराउन कम्पनीले बीमितहरुलाई आग्रह गरिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया