काठमाडौं, साताको पहिलो कारोबार दिन(सोमवार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.४०.७९ ले घटेर रु.३६७.७० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २७ हजार ९३८ कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
प्रतिक्रिया