काठमाडौं - सरकारले घरजग्गाको कारोबारमा पूँजीगत लाभकर बढाएको छ ।
सरकारले घरजग्गामा स्वामित्व ५ वर्ष वा सो भन्दा बढी भएको छ भने ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ भने ५ वर्ष भन्दा कम अवधिमा बिक्री गर्दा साढे ७ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ ।
यसअघि ५ वर्षभन्दा कम अवधिमा जग्गा बिक्री गर्दा साढे २ प्रतिशत र पाँचवर्ष भन्दा धेरै अवधिमा घरजग्गा बिक्री गर्दा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था गरेको थियो ।
यस्तै उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर कायम गरिने भएको छ । यी दुई क्षेत्रमा प्रवाह हुने कर्जामा फरक ब्याजदर कायम गरिने बताएका हुन् ।
प्रतिक्रिया