बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा

४ बर्ष अगाडि

काठमाडौं - बजेटले बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा प्रदान गर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे बैदेशिक लगानीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्टयाइने बताएका हुन । 

यस्तै गैरआवासिय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गर्ने उनले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया