विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्ने

४ बर्ष अगाडि

काठमाडौं, नेपाल विद्युत प्राधिकरणको प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ। 

आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले  विद्युत प्राधिकरणबाट प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन्। 

विद्युत प्राधिकरणको सर्वसाधारणलाई बिक्री गर्ने आईपीओबाट संकलन हुने रकम जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा खर्च गरिने पनि मन्त्री शर्माले जानकारी गराए। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया