सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने

३ बर्ष अगाडि

सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने अभियान चलाइने बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया