वृद्धभत्ता पाउने उमेर घटाइयो,अब ६८ वर्षमाथि उमेरका लागि वृद्धभत्ता

३ बर्ष अगाडि

 काठमाडौं- सरकारले सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिकहरुको उमेरलाई घटाएको छ । 

हाल ७० वर्षदेखि माथिका जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता पाउँदै आएकोमा अब भने ६८ वर्षमाथिका जेष्ठ नागरिकले भत्ता पाउनेछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने समेत घोषणा गरे । 

३ बर्ष अगाडि

प्रतिक्रिया