बिद्युत महशुलमा उद्योगलाई २ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट

३ बर्ष अगाडि

काठमाडौं- सरकारले आगामी आगामी आर्थिक बर्षमा धेरै बिद्युत उत्पादन गर्ने उद्योगहरुलाई विद्युत महशुलमा छुट दिने भएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले मासिक १० करोडभन्दा बढिको बिद्युत खपत गर्ने उद्योगहरुलाई न्यूनतम २ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट दिने बताएका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया