रुद्राक्षको नर्सरी

३ बर्ष अगाडि

काठमाडौं - भोजपुरको दिंला सब डिभिजन वन कार्यालय परिसरमा रहेको रुद्राक्षको नर्सरी । पछिल्लो समय आम्दानीको राम्रो स्रोतको रुपमा स्थानीवासीले रुद्राक्षको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया