सिटिजन्स बैंकका ग्राहकहरुलाई बज रेस्टुरेन्टमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित बज रेस्टुरेन्ट प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया