चीनको साङ्घाइमा लकडाउन : टोयोटाद्धारा जून महिनामा सवारी उत्पादनमा ५० हजार कटौती

३ बर्ष अगाडि

एजेन्सी - चीनको साङ्घाइमा लकडाउन यथावत् नै रहँदा जापानी अटोमेकर कम्पनी टोयोटाले जून महिनामा सवारी उत्पादनमा ५० हजारको सङ्ख्याले कटौती गरेको छ ।

टोयोटाले विभिन्न कारण देखाउँदै उत्पादनमा कटौती गर्दै आएको छ । पहिलो पटक टोयोटाले चीप अभावको कारण देखाउँदै १ लाख सवारी साधनको कटौती गरेको थियो । 

दोस्रो पटक साङ्घाईमा व्याप्त लकडाउन कारण देखाउँदै टोयोटाले ५० हजार सवारी उत्पादनमा कटौती गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया