लोमान्थाङमा पर्यटकको भिड

३ बर्ष अगाडि

काठमाडौं - मुस्ताङको लोमान्थाङ दरबार परिसरमा तिजी पर्व अवलोकनका लागि आएका विदेशी र स्वदेशी पर्यटकको भीड । 

लोमान्थाङबासीले महत्वका साथ मनाउने शुक्रबारदेखि सुरु भएको तिजी पर्व अवलोकनका साथै उल्लेख्य मात्रामा पर्यटक आएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया