दोहोरो अंकले घटेको बजारमा ७ कम्पनीको मात्र शेयरमूल्य २ प्रतिशत बढीले बढ्यो, कुनको कति ?

४ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.०३ अंक बढेर २२३९.६० बिन्दुमा बन्द भएको  नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक यस दिन १५.८२ अंकले घटेर २२२३.७८ को बिन्दुमा पुगेको ट । नेप्से परिसुचक ०.७१ प्रतिशतले घटेको हो । 

दोहोरो अंकले घटेको बजारमा ४६ कम्पनीको शेयरमूल्य बढेको छ । शेयरमूल्य बढेको कम्पनीमध्ये ७ कम्पनीको मात्र शेयरमूल्य २ प्रतिशत बढीले वृद्धि भएको छ र बाँकी ३९ कम्पनीको शेयरमूल्य १.९८ प्रतिशत र सो भन्दा कम प्रतिशतले शेयरमूल्य बढेको हो । 

आज रुरु जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ६.१३ प्रतिशतले वृद्धि भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया